अल्पकालीन र दीर्घकालीन उपचार आवश्यक

राष्ट्रिय अर्थतन्त्रमा पछिल्लो समय देखिएका समस्या मूलतः वित्तीय क्षेत्रमा तरलता अभाव, न्यून राजस्व सङ्कलन, मूल्यवृद्धि र उपभोगमा आएको कमी प्रमुख हुन् । उच्च आयात, विप्रेषण आप्रवाहमा कमी र पर्यटनमा आएको शून्यताले विदेशी मुद्रा सञ्चिती अत्यधिक खस्किएको थियो । केही वस्तुका आयातमा गरिएको प्रतिबन्ध तथा कडाइले यसमा पछिल्लो समय सुधार आएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । यद्यपि सवारीसाधन महँगा मोबाइलजस्ता वस्तुको आयात पुसदेखि पुनः सुचारु गर्ने सरकारले निर्णय गरिसकेकाले पुनः दबाबमा जाने खतरा भने यथावत् छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान अल्पकालीन र दीर्घकालीन योजना एकसाथ लैजानुपर्ने विज्ञहरूको सुझाव छ । तरलता अभावबाहेक वित्तीय क्षेत्र सन्तुलित र सुरक्षित नै रहेको पनि तथ्याङ्कले देखाउँछ । तरलता अभावका कारण बैङ्कहरूले पर्याप्त ऋण लगानी गर्न सकेका छैनन् ।

सम्बन्धित सामग्री

यस्ता छन् बाँदर व्यवस्थापनका उपायहरू...

वन सचिव डा.दीपककुमार खरालले बाँदर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका छन्। खरालका अनुसार बाँदरहरूको दिगो व्यवस्थापनका लागि तल उल्लेखित उपायहरू अवलम्बन गर्न सकिन्छ।...

भूकम्प प्रभावित क्षेत्रमा 'हरित पुनःस्थापना'को तयारी

कर्णाली प्रदेश सरकारले सो क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने भएको हो।...

६ महिनादेखि नेतृत्वविहीन नीति अनुसन्धान प्रतिष्ठान

- कुनै खास विषयमा अपनाउनुपर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने र सरकारलाई नीतिगत सुझाव दिनेजस्ता काम गर्दै आएको प्रतिष्ठान आफैँ अलपत्र छ । - ०८०/८१...

अल्पकालीन र दीर्घकालीन ब्याज दर घट्दै छ: नेपाल राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले बाह्य क्षेत्रमा सुधार आएसँगै पछिल्ला महिनाहरूमा अल्पकालीन ब्याजदरहरू घटेको र यी ब्याजदर घटना दीर्घकालीन ब्याजहरू समेत घटन थालेको बताएको छ।...

प्रचण्डसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति छ

काठमाडौँ – एमाले नेतृत्वको नयाँ सात दलीय सत्ता गठबन्धनबारे अझै बहस सेलाएको छैन । गठबन्धनमा रहेपनि प्रतिपक्ष भनेपनि नेपाली कांग्रेसका निर्णय झन् एकपछि अर्को गरी बहसमा तानिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसको आलोचना र प्रतिपक्ष भूमिकाबारे बहस तातेको हो । कांग्रेसको समर्थनले प्रचण्ड नेतृत्वको सरकारलाई दिगो फाइदा […]

मस्टा ग्रुपको क्रेडिट रेटिंग सम्पन्न

मस्टा ग्रुपले बैंकिङ् कारोबारलाई व्यवस्थित गर्न तथा राष्ट्र बैंकले जारी गरेको निर्देशन अन्तर्गत रहेर इन्फोमेरिक्स क्रेडिट रेटिंगम नेपाल लिमिटेडबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिंग पाएको छ । संस्थाले अल्पकालीन कर्जाको लागि आइआरएन ए फोर रेटिंग पाएको छ भने दीर्घकालीन कर्जाको लागि आइजाराएन डबल वि रेटिंग पाएको हो । छोटो समयमा नै नेपालको खाद्यान्न आयात तथा विक्रि वितरणमा अग्रणी संस्थाको रुपमा  सफल भएको संस्थाले जनाएको छ  । देशभर आफ्नो व्यापार

स्वास्थ्य क्षेत्रको विकासका लागि दीर्घकालीन योजना आवश्यक: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रको विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने बताएकी छन्। जसको लागि अस्पतालहरूको अनुभव, कार्यक्षेत्र, सेवाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।

अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य

सुरुआतमा मेयरकै टिकट पाउनै रस्साकस्सी भयो । पार्टीलाई परेको महानगरको एकमात्र मेयर टिकट जिम्मेवारीलाई यहाँले कसरी लिनुभएको छ ? यो मेरो लागि गहन जिम्मेवारी हो । समयको आवश्यकता पनि हो । सत्ता गठबन्धनमा रहनुभएका केन्द्रीय नेताहरूबीचको निर्णय थियो । विगतमा केही असन्तुष्टी देखिए पनि अब निर्णय आइसकेर चुनावी प्रचारको अन्तिममा आइसक्दा हामीहरु सबै जना सँगसँगै […] The post अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

अल्प, मध्य र दीर्घकालीन योजना आवश्यक

अर्थतन्त्रका समस्या समाधान गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न अर्थविद्हरूले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थविद्हरूले अर्थतन्त्रलाई खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिएका हुन् ।उनीहरूले विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन, कृषि उत्पादकत्व बढाउन, अनुत्पादक […]

प्रदेश १ : मुख्यमन्त्री राईलाई बुझाए कार्यदलले साझा कार्यक्रम

विराटनगर : प्रदेश १ सत्तारुढ पाँच दलीय गठबन्धनको साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाइएको छ।काङ्ग्रेस सांसद शेरखचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले साझा कार्यक्रम तयार गरी आज (बुधबार) मुख्यमन्त्री राईलाई बुझाएको हो।सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यान्वयनमुखी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले जानकारी दिए।उनका अनुसार प्रदेशको वस्तुस्थिति र सामर्थ्यलाई अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन योजनासहित प्रतिवेदन तयार गरिएको छ।प्रदेश सरकारले अल्पकालीन य