घरमै सिटिजन लाइफको मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पामा घरमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्समा ५ लाखको बिमा गरेर पहिलो किस्ता बुझाएकी सीता राय क्षेत्रीको काल गतिले गत माघमा मृत्यु भएपछि कम्पनीका प्रतिनिधिहरु घरमै पुगेर परिवारलाई मृत्यु दाबी भुक्तानी गरेका हुन् ।सिटिजन लाइफ इन्स्योरेन्स चरिकोट शाखा प्रमुख बासुदेव भण्डारीले […]

सम्बन्धित सामग्री