काठमाण्डाै - राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकाे पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुकाे कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
— Bidya Devi Bhandari (@PresidentofNP) July 21, 2022
यस्तै, प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभ...