साओमी स्मार्ट एयर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक

काठमाडौं । साओमी नेपालले साओमी स्मार्ट एयर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टीभी लाइनअपमा रेडमी स्मार्ट टीभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेड्मी स्मार्ट टीभी एक्स ४३,  रेड्मी स्मार्ट टीभी ४३ फुल एचडी, एमआई ५ एक्स ४३, साओमी टीभी एक्स–सिरिज एक्स ५५ र एमआई टीभी ५...

सम्बन्धित सामग्री