जंगलमा छोडिएकी १५ महिने अनामिकाको मृत्यु, बुवा पक्राउ

बागलुङ : बागलुङमा बुवाको बेहोसीका कारण १५ महिने बालिकाको मृत्यु भएको छ।बागलुङ नगरपालिका वडा नम्बर ६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए। एक दिनपछि जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्।शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका वडा नम्बर १ अर्जमको जंगलमा भेटिएकी थिइन्। उद्धारपछि अस्पताल ल्याएपछि अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए। अनामिकाको आइतबा

सम्बन्धित सामग्री

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

२६ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । […]

भगवान भनेकै बुवा–आमा हुन् : मेयर रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।तर केही व्यक्तिहरुले वृद्धि बुवा–आमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनको भनाइ छ । बुवा–आमालाई हामीले सम्मान दिएनौँ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाइ थियो ।जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनक

छोरीको बुवा बने गायक प्रशान्त तामाङ

प्रशान्तले छोरीका तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफुहरू बुवा–आमा बनेको खुशी व्यक्त गरेका छन् । साथै उनले छोरीको नाम ‘आरिया’ राखेको जानकारी पनि दिएका छन् ।

‘बुवा तपाईं जस्तो पुरुषको हाम्रो समाजलाई खाँचो छ’

मेरो बुवा, मेरो पापा, तपाईं जस्तो पुरुष हाम्रो समाजमा, अझ यो संसारमा नै विरलै हुन्छन् । हुर्कंदै गर्दा मलाई आफ्नो यो प्रिभिलेज बारे महसुस थिएन । केही वर्ष अगाडि मेरो अमेरिका बसाइको क्रममा सानफ्रान्सिस्कोमा एउटा कार्यक्रममा विशेषज्ञको रूपमा बोल्न पाउँदा मलाई एउटा प्रश्न गरिएको थियो । तपाईंलाई फेमिनिस्ट (महिलावादी) हुन के कुराले प्रेरित गर्‍यो ? […]

पोषण सुधारका लागि बुवा र हजुरबुवा समूह गठन

बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ।

स्मृतिमा बुवा

पुर्‍याउनु हुन्थ्यो बुवा हाम्रो चाहना अहोरात्र खटि खटि चाडपर्व आउँदा हजुरको याद आउँछ कति कति लेख्न खोज्दा कलम र‍ोकियो बोल्ने शब्द अल्झियो गढेका सपनाहरू सम्झिदा फेरी घाउ बल्झियो ।

चुट्किला : म मेरो बुवा बोल्दैछु

कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्‍यो, स्कुल आउन सक्दैन । हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ? फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

महोत्तरीमा छोरीमाथि बलात्कार प्रयास आरोपमा बुवा पक्राउ

महोत्तरीमा आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन्।