भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा

भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा

भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा […]

कतै औषधि तस्करी, कतै इजाजतनवीकरण नगरी आयात

वीरगन्ज-भदौ २६ गते शनिबार सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले करिब २६ लाख रुपैयाँ बराबरको औषधि लगायतका किराना सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठायो । मुख्य भन्सार नाका एकीकृत भन्सार जाँचचौकीकै बाटो वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं सडकखण्डमा विल विजक भन्दा फरक सामान भन्सार छली गरी लोड गरेको […]

भैरहवा भन्सार कर्मचारीकै सेटिङमा लाखौको सामान पास

पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छली गरेको आशंकामा दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुई वटा ट्रकमा एक/एक एक्साभेटर र एक/एक वटा ह्यामर (ब्रेकर) लोड गरिएका थिए। भारतबाट आयात गरिएका मेसिनरी सामान आईतबार साँझ भैरहवाबाट काठमाडौं जाँदै गर्दा गोप्य सूचनाका…

भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेका १० ट्रक सामान प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेको आशंकामा नागढुंगा प्रहरीले लुगा कपडा भएको १० वटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा शुक्रबार ट्रक नियन्त्रणमा लिइएको नागढुंगा प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक केशव भट्टले बताए। ट्रकमा भएको सामानलाई अनुसन्धानका लागि...