बार्सिलोना छैन, इंग्लिस टोलीले क्लिन स्वीप गर्ला ?

३ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबल २०२२ को नकआउट चरणका खेलहरु मंगलबार राति सुरु हुँदैछ । प्रतियोगितामा यसबर्ष केही फरक हुनेछ । केही अनुभवी, केही नयाँ टोली अनि धेरै खेलाडीको लागि नयाँ अनुभव हुनेछ च्याम्पियन्स लिग नकआउट चरणका खेलहरु । १८ बर्षपछि बार्सिलोना हुने छैन च्याम्पियन्स लिगको नकआउट चरणमा यो पटक बार्सिलोना हुने छैन, […]