इपानले वैशाख ५ र ६ गते काठमाडौंमा उर्जा सम्मेलन गर्ने

काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आगामी २०८० वैशाख ५ देखि ६ गतेसम्म आठौँ उर्जा सम्मेलन–२०२३ गर्ने भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। इपानले ‘हरित उर्जाको बजार विस्तारिकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको आठौँ संस्करणको ‘पावर समिट २०२३’ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

सम्बन्धित सामग्री

बिजुली बेच्न निजी क्षेत्र र भारतबीच समझदारी

काठमाडौं । नेपालका निजी उर्जा उत्पादकहरुले दुई सय मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीसँग समझदारी गरेका छन् । मंगलबार काठमाडौंमा सुरु भएको उर्जा सम्मेलन (पावर समिट) का क्रममा यो समझदारी भएको हो । १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबेल इनर्जी प्रा.लि. र भारतको मानिकरण पावर तथा ८५ मेगावाटको कसुवाखोला निर्माणकर्ता कसुवाखोला हाइड्रोपावर लिमिटेड र […]

आजदेखि उर्जा सम्मेलन : नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने

काठमाडौं– आजदेखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र […]