अलैँचीले बजार नपाउँदा सल्यानका किसान मारमा, सस्तोमा बिक्री गर्न बाध्य

 सल्यान।  अलैँचीले मूल्य नपाउँदा सल्यानका किसान मारमा परेका छन् । केही वर्ष पहिले देखि व्यवसायीक रुपमा अलैँची खेती गर्दै आइरहेका जिल्लाका किसानले मूल्य नपाउँदा मारमा परेका हुन । उत्पादित अलैँचीले बजार भाउ नपाएपछि अधिकांश किसान सस्तो मूल्यमै बिक्री गर्न बाध्य भएका छन् ्। गत वर्ष गाउँमा १ हजार १ सय रुपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको अलैँची […]

सम्बन्धित सामग्री

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

कैलाली– कैलालीका किसानले यस वर्षको धान बिक्री सुरु गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानले धान बेच्नुपर्ने बाध्यता छ ।  नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।  ‘सरकारले तोकेको मूल्यमा […]

सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य

गजुरी (धादिङ)– सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य भएका छन् । आलु उत्पादन बढे पनि सडक सुचारु नहुँदा बजार नपाएको गुनासो किसानहरुको छ । किराञ्चोकमा आलुको उन्नत बीउ भित्रयाएपछि यस वर्ष ४ सय टन आलु फलेको अगुवा कृषक सोनामसिंह रुम्बाले बताए । ‘२ सय ९ टन बिक्री गरिसकेको र अझै १५ टनजति […]

सरकारले मूल्य नतोक्दा शून्य मूल्यमा उखु बिक्री गर्न किसान बाध्य

वीरगञ्ज – सरकारले उखुको मूल्य नतोकेपछि पर्सा बाराका किसानले शून्य मूल्यमै चिनी मिललाई उखु बिक्री गर्नुपर्ने भएको छ। उखु खेतमै सुक्ने डरले किसानले उखु धमाधम सरकारले मूल्य नतोके पनि चिनी मिलसित बिक्री गर्न बाध्य छन्। यसअघिको वर्षमा सरकारले उखुको मूल्य तोकिदिएपछि किसानले चिनी मिललाई उखु बिक्री गर्दै आए पनि यस वर्ष मूल्य तोक्नमा सरकारले ढिलाइ […]

अदुवा बारीमै कुहिन थाले पछि कम मूल्यमै बिक्री गर्न बाध्य

डुम्रे – बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन्। ‘अदुवा निकाल्ने समय भएको छ। अदुवाको माग खासै आएको छैन। कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ’, उनले भने। गत वर्ष […]

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

टीकापुर, १६ कात्तिक । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका […]

सरकारले मूल्य निर्धारण नगर्दा किसान सस्तोमा धान बेच्न बाध्य

टीकापुर :  कैलालीका किसानलाई अहिले धानबाली भित्र्याउने चटारो छ। उनीहरू आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन्। तर यो वर्ष बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन्।कैलालीका किसान यो वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन्। सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए। ‘मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ’, उनले भने, ‘धान बेचेर हिउँदे खेती

मूल्य निर्धारण नगरिँदा सस्तोमा धान बेच्दै किसान

कैलालीका किसान आज भोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए । “मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ”, उनले भने, &ld

अदुवा बिक्री नभएपछि सुठो बनाउँदै सल्यानका किसान

सल्यान : अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ। बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ। नगदेबाली अदुवा वर्षेनी जिल्लामा ठूलो परिमाणमा उत्पादन हुन्छ तर बजार भने पाउन सकेको छैन।बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ। यो वर्ष पनि अदुवा बिक्री नभएपछि सल्यानका किसान चाना र सुठो बनाउन बाध्य भएका छन्। अदुवा खरिदमा आलटाल भएपछि अदुवा कृषक र व्यवसायी मारमा परेका छन्। अदुवा बिक्री नहुँदा चाना र सुठो बनाइरहेको बागचौर नगरपालिका–२ का सुरे

दूधको मूल्य वृद्धि एक सातासम्म कार्यान्वयन भएन, किसान मारमा

नेपाल सरकारले दूधको मूल्य बढाउने निर्णय गरे पनि कार्यान्वय नहुँदा किसान मारमा परेका छन्। निर्णय कार्यान्वय नहुँदा किसानहरुले पुरानै मूल्यमा दूध बिक्री गर्न बाध्य छन्।...

बिक्री नभएपछि धानसँग प्याज साट्न बाध्य भए सल्यानका किसान

सल्यान : सल्यानमा किसानहरूले उत्पादन गरेको प्याज बिक्री नभएपछि धानसँग साट्न बाध्य भएका छन्।यो वर्ष झन्डै ३० क्विन्टल प्याज उत्पादन भएको भए पनि अझै ५ क्विन्टल प्याज बिक्री हुन नसकेको बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान नवराज केसीले बताए।बिक्री पनि नहुने, राख्नलाई पनि ठाउँ नभएपछि धानसँग प्याज साट्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘पैसाले बिक्री हुँदैन, धान सस्तो भए पनि धानसँग प्याज साट्न बाध्य छौं।’एक-दुई क्विन्टल मात्र प्रतिकिलो ५० का दरले प्याज बिक्री गरेको उनको भनाइ छ। घर