डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद छलफलमै सीमित

गएको सोमबार नयाँ सरकार गठन भएदेखि नै नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि पटकपटक छलफल भए पनि त्यो छलफलमै सीमित भएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समेत छलफल भइसकेको छ ।

सम्बन्धित सामग्री

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरू हुन् : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीहरुले अहिलेसम्म पुनरावेदन नगरेको भन्दै प्रश्न उठाए ।

कुलमान घिसिङ भन्छन्- डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन्

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरू भएको आरोप लगाएका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन्ः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार गलत बाटो हिँड्दैछ -शक्ति बस्नेत [भिडियो]

ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार गलत बाटो हिँड्दैछ -शक्ति बस्नेत [भिडियो]

ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे शीर्ष नेता भेट्दै उद्योगीहरू

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि उद्योगी समूहले राजनीतिक नेतृत्वसँग भेटघाट गर्न थालेका छन् । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र टं«कलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । चेम्बर अफ कमर्सले मंगलबार विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको हो । डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलबारे विद्युत प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा समग्र […]

कसरी टुंगिएला डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद ?

सरकारी निकायहरू एक–आपसमा समन्वयन नगरी आफ्नै ढंगले अघि बढ्दा डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल बक्यौता विवाद झन् लम्बिने र पेचिलो हुने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत्...

डेडिकेटेड बक्यौता विवाद टर्‍यो

काठमाडौं । तत्कालको लागि डेडिकेटेड तथा ट्रंकलाइनको विवाद हटेको छ । डेडिकेटेड तथा ट्रंकलाइन नतिर्नेको लाइन काट्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेपछि विवाद पुनः सुरू भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याको निक्र्यौल नभएसम्मका लागि लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएपछि तत्कालका […]

धागो उद्योगीले भने-डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न सकिन्न

२२ भदौ, काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको विद्युत महसुल नतिर्ने घोषणा गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले जालझेलपूर्ण तरिकाले थप महशुल भुक्तानी गर्न दबाव दिएको भन्दै धागो उद्योगले प्राधिकरणलाई कुनै महसुल तिर्न बाँकी नरहेको दावी गरेको छ । मिटर परिक्षणपछि प्राधिकरणबाट जारी भएको मासिक रुपमा उठेको […]