सरकारले जालसाजी गरेर एनसेललाई कौडिको भाउमा बेचेको ओलीको आरोप

काठमाडौं,२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ १५औँ दिन तेह्रथुम को वसन्तपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो आरोप लगाएका हुन् । ओलीले सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल […]