हैजाबाट बच्न नागरिकले नै पहल थाल्नुपर्छः चुमनलाल दास

एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरू सजग रहनुपर्ने आवश्यक्ता रहेको बताए । उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए । उनले तीन ठाउँमध्ये […]

सम्बन्धित सामग्री

हैजाबाट बच्न नागरिकले नै पहल थाल्नुपर्छ : निर्देशक दास

काठमाडाैं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन्।सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरु सजग रहनुपर्ने आवश्यकता रहेको बताए।उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए। तीन ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको बागबजार, डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको जानकारी दिए।निर्देशक दासले