बैंकिङ प्रणालीमा तरलताको प्रकृति, संस्कृति र रणनीति

नेपालको बैंकिङ प्रणालीमा विगत केही वर्षयता तरलताको उताडचढावबाट कहिले आवश्यकताभन्दा न्यून त कहिले बढ्ने संस्कृति दोहोरिरहेको छ । प्रणालीमा तरलता बढी या कम हुनु आधारभूत विशेषता भए तापनि यसको समयमै सम्बोधन, रोकथाम, सुधार र समाधानका लागि असल योजना तर्जुमासँगै प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बैंकिङ प्रणालीलाई सरल र सहज सञ्चालन गर्न […]