सहुलियत कर्जा कुर्दै वन उद्यमी

वनको निजी क्षेत्रले बैंकबाट सहुलियत ऋण व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय प्रतिफलको सुनिश्चितता नभएका कारण वनजन्य उद्योगमा नयाँ लगानी नभित्रिएपछि र स्वदेशी लगानीकर्ताहरुमा पनि समस्या देखिएको भन्दै वनजन्य उद्योग विकासका लागि कृषि सरह सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिदिन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको हो ।कृषिलाई सरकारले ३ प्रतिशतसम्म ब्याजदरमा […]