कोभिड महामारीले नेपाली औषधि बजारमा के कस्ता समस्या ल्यायो? महामारीले समस्यासँगै अवसरको पनि ढोका खोलेको साथै धेरै कुरा सिकाएको औषधि उत्पादकहरुले बताउँदै आएका थिए। यही सेरोफेरोमा स्वास्थ्य खबरपत्रिकाले ‘कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर’ विषयमा अन्तर्क्रिया गरेको छ।