फोनको बिल तिर्दैनन् सरकारी कार्यालय, सिंहदरबारभित्रै काटिए सयौं टेलिफोन लाइन

६ वैशाख, काठमाडौं । आज बिहीबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु सदाझै विविध समाचार, सूचना, जानकारी र विचार लिएर पाठकमाझ आएका छन् । केहीले आज पनि यातायात व्यवसायीले सिन्डिकेटको पक्षमा थालेको आन्दोलनको विषयलाई उधिनेका छन् भने केहीले भूकम्पपछिको पुनर्निर्माणको चित्र प्रस्तुत गरेका छन् । नयाँ पत्रिका दैनिकले आज ‘बैंकबाट पैसा झिक्दै …

सम्बन्धित सामग्री

सिंहदरबारभित्र एकैचोटि काटिए सयौँ टेलिफोन लाइन

पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कतिपय कार्यालयले बुधबार अबेर रकम बुझाएर लाइन खुलाए पनि अधिकांशका टेलिफोन सेवा ठप्पै छन् । नयाँ…