साफ महिला च्याम्पियनसिपको तयारी पुरा (फोटोफिचर)

काठमाडौं, २० भदौ । भोलिदेखि दशरथ रंगशालामा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । तस्बिर : मुकुन्द कालिकोटे