विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव : राप्रपा अध्यक्ष थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव भएको बताएका छन्। महामारीबीच राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उनले ट्वीट गरेका छन्, “प्रम पदमुक्त छन्, सरकार काम चलाउ। यो स्थिति अन्त गर्न छोटो समय दिएर राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्छ।”

सम्बन्धित सामग्री

२० हजार मत गणना हुन बाँकी छँदै कमल थापाले स्वीकारे हार

काठमाडौं : प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्। एमालेको चुनाव चिन्ह लिएर मकवानपुर १ बाट उम्मेदवार बनेका थापाले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन्।मकवानपुर–१ मा कांग्रेसको तर्फबाट डिना उपाध्याय उम्मेदवार छन् भने राप्रपा अध्यक्ष थापा एमालेको चुनाव चिन्ह लिएर लडेका थिए। त्यहाँ अझै २० हजार मत गणना बाँकी रहेको छ। यस्तो छ थापाको स्टाटस पराजयलाई सहर्ष स्विकार गर्दछु।हामीलाई मतद

शक्ति राष्ट्रको चलखेलको केन्द्र नेपाल बन्ने खतरा बढ्यो : राप्रपा अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबा

राप्रपा अध्यक्ष कमल थापालाई एमाले महाधिवेशनमा निम्तो

नेकपा एमालेले राप्रपा अध्यक्ष कमल थापालाई मंसिर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न निम्तो दिएको छ । राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई  बुझाएका छन् । राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको भएतापनि नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोज

रवीन्द्र मिश्रको प्रस्तावमा कमल थापा खुसी!

वैकल्पिक शक्ति दाबी गर्नेहरूले संघीयताको विरोध गरेको भन्दै आलोचना भइरहेका बेला राप्रपा अध्यक्ष थापा भने खुसी देखिएका छन्।

राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव चन्‍दबीच भेटवार्ता

काठमाडौँ - राप्रपा अध्यक्ष कमलथापा र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष थापालाई भेट्न शुक्रबार बिहान चन्‍द उनकै निवास बूढानिलकण्‍ठ पुगेका थिए । अध्यक्ष थापाले दुवै पक्ष बीच समसामयिक विषयमा कुराकानी भएको बताए । उनले चन्‍दसँग भएको तीन बुँदे सहमित कार्यान्‍वयन हुनुपर्ने…

नेपालमा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

यमलाल भुसाल, बुटवल । राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र मच्चिएको आरोप लगाउनु भएको छ । प्रजातन्त्र र परिवर्तनका नाममा नेपालमा पछिल्लो समय लुटतन्त्र मच्चाइएको उहाँको भनाई छ । मुलुकमा अहिले देशी विदेशी शक्तिहरुको चलखेल समेत बढेको उहाँले बताउनु भयो । राष्ट्रवादी कित्तामा उभिएर राजनीति गर्नु कठिन र चुनौतिपूर्ण भएको अध्यक्ष थापाले बताउनुभयो । शुक्रबारदेखि […]