साल्ट ट्रेडिङबाट सहुलियतको खाद्यान्न विहान दुई घण्टा मात्रै बेचिने

२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान […]

सम्बन्धित सामग्री

शनिबार विहान ५ वटा मुख्य ग्रहको परेड एकैपटक आकाशमा देखिने

शनिबार विहान आकाशमा एक दुर्लभ पाँचवटा ग्रहको परेड देखिने भएको छ । शनि, अरुण, बरुण, बृहस्पति र बुध ग्रह सूर्योदय भन्दा झण्डै एक घण्टा अघि पूर्वी आकाशमा देखिने जनाइएको छ । यद्यपी यो पङ्क्तिबद्धता त्यसपछि पनि अझै केही दिन देखिन सक्नेछ तर अलि मधुरो देखिने छ । दुई ग्रहहरू अरुण र बरुण अन्य तीन भन्दा […]

अमेरिकामा आजराती २ पटक बज्नेछ १, सुत्नु अगाडि घडी मिलाउन सुझाव

अमेरिकामा ६ नोभेम्बर २५ घण्टाको हुनेछ । किनभने  डेलाइट सेभिङ टाइम नोभेम्बर ६ को विहान सकिने भएको छ । जस अन्तरगत नोभेम्बर ६ को विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा पुन १ बज्नेछ । बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाउनेछन् […]

हरेक आइतबार विहान एक घण्टा श्रममन्त्री आफैं श्रम कल सेन्टरमा

५ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन […]

६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्किए मोदी

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । ६ घण्टा लुम्बिनीमा बिताएर मोदी अहिले भर्खरै स्वदेश फर्किएका हुन् । उनी भारतीय वायुसेना विमानको विशेष हेलिकप्टरमार्फत विहान १०ः४० बजे लुम्बिनीमा ओर्लिएका थिए । उनी विभिन्न महत्वपूर्ण कार्यक्रममा सरिक भएर भर्खरै स्वदेश फर्किएका पत्रकार ऋषि धमलाले जानकारी दिए ।

हुम्लामा १० घण्टा हिँडेर अघिल्लै दिन मतदान केन्द्रमा पुगे मतदाता

२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् । बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कैलाश आधारभूत विद्यालय पुगेका हुन् । राजनीतिक पहुँच […]

क्यापिटल हिल दंगाको दिन ट्रम्पको फोन ८ घण्टा रेकर्ड गर्न छुटाइएको खुलासा

गतबर्ष जनवरी ६ को क्यापिटल हिल दंगाको दिनमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनकल रेकर्ड गर्न ८ घण्टा छुटाइएको खुलासा भएको छ । ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड गरिने भएतापनि उक्त दिन ट्रम्पको फोन ८ घण्टासम्म रेकर्ड नगरिएको संसदीय अनुसन्धान प्यानलले पत्ता लगाएको छ । विहान ११ बजेदेखि बेलुका ७ बजेसम्मको फोन रेकर्ड […]

एक घण्टा ढिलागरी बागमती प्रदेशसभा बैठक सुरु

बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दलहरु बीच कार्यसूचीमा सहमती नजुट्दा निर्धारित समयमा ढिला गरी सुरु भएको हो । विहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा कार्यसूचीको विषयमा सहमती नजुट्दा ढिला हुन गएको प्रदेशसभा सचिवालयले जनाएको छ ।बैठक संचालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सहमती जनाएपछि प्रदेशसभाको आज बस्ने बैठकको कार्यसूचीमा तय भएको छ । एमालेले यसअघिका बैठकहरूमा अवरोध गर्दै आएको थियो । एमाल

कांग्रेस महाधिवेशन : मतदानका लागि ४ घण्टा समय थप

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ । यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह […]

एमाले कार्यदलकाे बैठक दुई घण्टा पछि सर्यो

काठमाडौं : सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। आज विहान साढे आठ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। एमालेको आन्तरिक विवाद समाधान उन्मुख भएको कार्यदल सदस्यहरुले दाबी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा सकारात्मक ढंगले नै सदस्यहरुले धारणा राखेको र थप छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको नेता नेम्वाङको भनाइ छ। खनाल–नेपाल समूहका क

ठाकुर–महतो बालुवाटारमा

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।...