चितवनमा रास्वपाको दबदबा, क्षेत्र नं. १ मा ढकाल विजयी

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा अर्को जित हाँसिल गरेको छ । सो पार्टीका हरि ढकाल चितवन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । ढकालले नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । यसअघि क्षेत्र नं. १ बाट पार्टी सभापति रवी लामिछाने विजयी हुनुभएको थियो । ढकालले …