कृषिमा समृद्धि, होला कसरी ?

किसान किन गाउँमा बसेको छैन कारण खोज्नुपर्छ । शिक्षा र स्वास्थ्यमा कि‍सानको पहुँच बढाउनुपर्छ । कृषि पेशा हेलाँमा परेको छ । संकटमा भएको क्षेत्रलाई विशेष सहुलियत दिनुपर्छ । किसानलाई विशेष सहुलियत नदिए कृषि अझै संकटमा जान सक्छ ।

सम्बन्धित सामग्री

यान्त्रीकरणबाटै कृषिमा समृद्धि

यस वर्षको १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ कृषि विभागको आयोजनामा धान दिवस तथा रोपाई महोत्सव राजापुर ८ धोविनपुरमा मनाइएको हो ।

साना किसानको स्तर वृद्धिबाट मात्रै कृषिमा समृद्धि

साना किसानको आर्थिक तथा प्राविधिक स्तरोन्नति र विकासबाट समृद्धि सम्भव हुने विज्ञहरूले बताएका छन् । मङ्गलबार राजधानीमा आयोजित नेपालमा साना दुग्ध उत्पादक किसानका लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि (तराई) परियोजनाको अभिमुखीकरण कार्यशालाका सहभागीले सो धारणा व्यक्त गरेका हुन् ।