भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।

सम्बन्धित सामग्री

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  स्वदेश फर्किए प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । शुक्रबार भारतको तीन दिने भ्रमणमा गएका देउवा आज साँझ स्वदेश फर्किएका हुन् । देउवा पाँचौपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा पहिलो पटक भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा देउवाले भारतीय […]

स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किंएका हुन्। भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।

तीन दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, […]

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा (तस्बिरहरू)

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फकिएका हुन् ।उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो । गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।  भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटव...

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।  भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटव...

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किएका छन्। दुई दिने औपचारिक भारत भ्रमण गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। शुक्रबार उनी भारत प्रस्थान गरेका थिए।  भारतमा देउवाले समकक्षी नरेन्द्र मोदीलगायतका उच्च राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए। यस्तै, द्विपपक्षीय कूटनीतिक र राजनीतिक विषयमा समेत कुराकानी भएको थियो।  भ्रमणका अवसरमा दुई देशका…