काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, “हिजो भरखर नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोगले उम्मेदवारको खर्च सिलिङ २५ […]