सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह

नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे । उनले […]

सम्बन्धित सामग्री

सहमति कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई नेकपाको दबाब

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रकाण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। भेटवार्ताको क्रममा नेता प्रकाण्डले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड गर्न माग गरेका छन्। प्रधानमन्त्री देउवाले माग सम्बोधन गर्न आफू सकारात्मक […]