कर्मचारी सरुवामा बेथिति:चार दिनमै दुईपटक सरुवा

सामान्यतः साउन, भदौ र असोज कर्मचारी सरुवाको मौसम हो। मन्त्रालय स्रोतका अनुसार साउन लाग्नेबित्तिकै कर्मचारी सरुवामा चरम चलखेल हुन्छ।...

सम्बन्धित सामग्री

नापी विभागद्वारा एकैपटक साढे आठ सय कर्मचारी सरुवा, को–कहाँ ? ( सूचीसहित)

नापी विभागले  साढे आठ सय कर्मचारी एकसाथ सरुवा गरेको छ । विभागले खरिदारदेखि नापी अधिकृतसम्मगरी ८ सय ५८ जना कर्मचारी सरुवा गरेको हो ।

कर्मचारी सरुवा व्यवस्थापन प्रभावकारी बनाइँदै

काठमाडौं, जेठ ३१ । सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चाररपाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो । छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला […]

प्रदेश १ मा सरकारले गरेको कर्मचारी सरुवा विवादित

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । निजामती सेवा ऐन २०४९ ले कर्मचारी सरुवाबारे प्रस्ट व्यवस्था गरेको छ । हालसम्म प्रदेश निजामती सेवा ऐन निर्माण नभएको र उक्त ऐन संशोधन पनि नभएको अवस्थामा प्रदेश सरकारले निजामती सेवा ऐन २०४९ कै व्यवस्थालाई टेकेर कर्मचारी सरुवा गर्नुपर्छ […]

‘चुनावअघि कर्मचारी सरुवा नगर्नू’

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै ६ असोजदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको ‘अनुमति नलिई कुनै पनि कर्मचारी सरुवा नगर्न र नगराउन’ सरकारलाई निर्देशन दिएको हो । ‘जथाभावी कर्मचारी सरुवा गर्दा समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव […] The post ‘चुनावअघि कर्मचारी सरुवा नगर्नू’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्मचारी सरुवा नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । ४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली सङ्कलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ । आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृति लिन […]

१५ दिनमा हजारभन्दा बढी कर्मचारी सरुवा

काठमाडौं, भदौ २६ । निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ । विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा झन्डै ३ हजारको संख्यामा प्रहरी सरुवा गरेको हो । निर्वाचनमा आफूअनुकूलका कर्मचारी पठाउने उद्देश्य अनुसार बिनामापदण्ड मनपर्दी कर्मचारी सरुवा गर्न थालिएको छ । संघीय मामिला […]

विधिविपरीत कर्मचारी सरुवा गर्दै सुदूरपश्चिम सरकार

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीको ‘इन्टे«स्ट’मा कर्मचारी सरुवा प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ।...

चैत १५ देखि कर्मचारी सरुवा गर्न नपाइने

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन  नगर्न सरकारलाई आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो । आयोगले १५ चैत अगावै संघ, प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न र यस्तो […]

कर्मचारी सरुवा गर्न मध्यराति कार्यविधि संशोधन, कर्मचारी सरुवा आतंक

धनगढी : सुदूरपश्चिम सरकारले कर्मचारी सरुवा गर्न मध्यराति कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि धनगढी र महेन्द्रनगरमा कार्यरत कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा ल्याउन चलखेल भइरहेको हो।प्रदेशका सबै मन्त्रालय र तहका कर्मचारीको सरुवा गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याएर सरुवाको नाममा कर्मचारीमा आतंक फैलाउने काम सरकारले गरिरहेको कर्मचारीले आरोप लगाएका छन्।कर्मचारी सरुवामा प्रक्रिया भन्दा पहँुचको कारण काखापाखा गर्ने काम भएको स

जनगणना अवधिभरका लागि रोकियो स्थानीय तहको कर्मचारी सरुवा

सरकारले जनगणना अवधिभरका लागि स्थानीय तहको कर्मचारी सरुवा रोकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै सरुवा स्थगित गरेको हो।  मन्त्रालयको परिपत्रमा भदौ ३० बाट...