जसपा भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ । अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाउनु भएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन् । वीरगञ्ज बैठककै […]