तत्काल सवारी लाइसेन्स चाहिए अनलाइन आवेदन गर्न सकिने

काठमाडौं । यदि तपाईँलाई तुरुन्तै लाइसेन्स चाहिएको छ भने अब आकस्मिक रूपमा लाइसेन्स बनाउन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जनाएको छ । यसअघि आकस्मिक लाइसेनस प्रिन्ट गर्न सम्बन्धित कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । विभागका […]

सम्बन्धित सामग्री

पाल्पाबाटै पाइने भयो सवारी लाइसेन्स

पाल्पा : अबदेखि पाल्पाबाट पनि सवारी चालक अनुमतिपत्र पाइने भएको छ। मोटरसाइकल र स्कुटरको नयाँ सवारी चालक अनुमतिपत्र पाइने भएको हो। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला भएको कार्यालय प्रमुख केशव सुनारले बताए। उनका अनुसार गत जेठ ३० गतेदेखि पहिलोपटक आवेदन खुला भएको छ।मोटरसाइकलतर्फ वर्ग स्कुटरतर्फ वर्ग प को नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्नका लागि अनलाइन आवेदन खुलाइएको उनले बताए। आवेदक आफैँले अनलाइनमार्फत आवेदन फारम भर्न सक्नेछन्। मोबाइबाट नै आवेदन फ

पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

१० पुस काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ …