मनहरीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार ट्रकको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी ७ रमनटारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा एकमा अध्ययन गर्ने अन्दाजी ६ वर्षका उमेश प्रजा रहेका छन्। उनलाई...

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट विद्यार्थीकाे मृत्यु भएकाे घटनालाई लिएर नेपालगञ्जमा ‘चक्काजाम’

नेपालगञ्ज – ट्रकको ठक्करबाट साइकलयात्री विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर नेपालगञ्जमा चक्काजाम गरिएको छ। नेपालगञ्जको होप स्कूलमा १२ कक्षामा पढ्ने दैलेखका रत्नबहादुर दर्लामीको शनिबार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो। साइकलमा रहेका दर्लामीलाई न्यूरोडस्थित भानुभक्तचोकमा ट्रकले ठक्कर दिएको थियो। घटनाका दोषीलाई कडा कारबाहीको माग राख्दै विद्यार्थीले नेपालगञ्जका ठाउँठाउँमा बसेर चक्काजाम गरेका […]

ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

कपिलवस्तु : पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शीतगंगा नगरपालिका–१४ का १७ वर्षीया शोभा न्यौपाने रहेको प्रहरीले जनाएको छ। वाणगंगा नगरपालिका–२ कलौनीचोकमा आइतबार बिहान साढे ६ बजे ना ७ ख ५९२९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी न्यौ...

ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु

रूपन्देहीः ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई विद्यार्थीको मृत्यु भएको छ।  भैरहवा–परासी सडक खण्डको रोहणी गाउँपालिका– ३ छोटी रामनगरमा लु१ख ९३५१ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। साइकलमा घरतर्फ जाँदै गरेकी रोहणी गाउँपालिका– ३ की १२ वर्षकी सन्ध्या प्रजापति र सोही स्थानक...