इलाममा रोपाइँजात्राको रौनक (फोटोफिचर)

हल गोरु अघि–अघि, बाहुसे पछि–पछि अनि उनीहरूका पछि–पछि रोपाइँकै अभिनय गरिरहेका बालिका र महिला। सँगसँगै गाईजात्राकै जस्तो लाखेनाच पनि। इलाम सदरमुकाममात्र होइन, अहिले जिल्लाका देउमाई नगरपालिकास्थित मंगलबारे, माईजोगमाई गाउँपालिकाको नयाँबजार, इलाम नगरपालिका–५ क...