पञ्चकोट चिनाउन दोहोरी

बागलुङ- शरद यामको पारिलो दिन। रोधीघरझैँ सजिएको पटाङ्गिनी। गुन्द्रीमा पलेँटी कसेका कलाकार, खचाखच दर्शकदीर्घा। आइतबार भिन्न रौनक थियो- सर्वसिद्धिधाम पञ्चकोटमा। साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो। चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे। प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न/सुन्न पाएका दर्शक मक्ख भएर फर्के। बागलुङ नगरपालिका-६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवर्द्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो। […]

सम्बन्धित सामग्री

पञ्चकोट चिनाउन दोहोरी

शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार ।

पञ्चकोट चिनाउन दोहोरी

शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार ।

पञ्चकोट चिनाउन दोहोरी

शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक÷गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न÷सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले […]

पञ्चकोट चिनाउन दोहोरी

बागलुङ । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो ।

पञ्चकोट चिनाउन दोहोरी

काठमाडौँ,१४ कार्तिक । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न/सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको […]

पञ्चकोट चिनाउन दोहोरी

बागलुङ – शरद यामको पारिलो दिन। रोधीघरझैँ सजिएको पटाङ्गिनी। गुन्द्रीमा पलेँटी कसेका कलाकार। खचाखच दर्शकदीर्घा। आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा। साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो। चल्तीका गायक-गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे। प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न-सुन्न पाएका दर्शक मक्ख भएर फर्के। बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको […]