लुम्बिनी प्रदेश सरकारलाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

 प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठान रुपन्देहीले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बुटवलमा आज एक समारोहका बीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वमन्त्री दीपक बोहराले  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरू हस्तान्तरण गरिएक