ताइवानद्वारा झण्डै १५ प्रतिशतले रक्षा बजेट बढाउने प्रस्ताव

काठमाडौँ- ताइवानले आर्थिक वर्ष सन् २०२३ का लागि रक्षा बजेटमा १७ अर्ब ३० करोड अमेरिकी डलर प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालु बजेटको तुलनामा १४ दशमलब ९ प्रतिशतले बढी हो । चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि बजेट बढाउने प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी […]

सम्बन्धित सामग्री

जापानको २०२४ को बजेट ११२.०७ ट्रिलियन येन, रक्षा क्षेत्रमा बढी

जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ विलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ।जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ। अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो। विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ। कुल बजेटमध्ये १ हजार २४७.७ विलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ विलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ।जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँ

चीनको रक्षा बजेट २२५ अर्ब अमेरिकी डलर‚ क्वाड राष्ट्र सशंकित

चीनले रक्षा बजेट ७ दशमलव २ प्रतिशतले बढाएर २२५ अर्ब अमेरिकी डलर पुर्‍याएको छ।चीनले रक्षा बजेट बढाएपछि क्वाडका सदस्य राष्ट्रहरू भारत, अमेरिका, अष्ट्रेलिया र जापान सशंकित भएका छन्। रक्षा खर्च बढाउने चीनको यस कदमले बढ्दो सैन्य खर्च र अर्थतन्त्रको आकार हेरेर क्वाड सदस्यहरूले आफ्नो रक्षा बजेट पनि बढाउने भएका छन्।रुस–युक्रेन युद्धमा चीनले रुसलाई समर्थन गरेपछि भारतसहित क्वाड सदस्य राष्ट्र अझ चिन्तित भएका छन्। आगामी मार्च ८ देखि ११ सम्म भारतमा क्वाड राष्ट्रहरूको बैठक ब

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ। गत वर्ष रक्षा क्षेत्रको बजेट ७।१ प्रतिशत थियो। आइतबार सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४।७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ […]

तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ ।  सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो  प्रस्ताव गरिएको हो ।  अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको  ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाब बढेको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ । प्रस्तावि

चीनले सैन्य अभ्यास सुरु गरेपछि ताइवानको रक्षा बजेट बढ्यो

९ भदौ, ताइपेई । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस […]

चीनले ७.१ प्रतिशतले बढायो रक्षा बजेट, २३० अर्ब डलर विनियोजन

सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो ।

चीनले रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने

चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ । चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि भएको थियो । आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञलाई उदृत गरी ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी ...

चीनको रक्षा बजेट करिब ७ प्रतिशतले वृद्धि

२१ फागुन, काठमाडौं । चीनले सन् २०२२ को रक्षा बजेट करिब ७ प्रतिशतले बढाएको छ । समाचार एजेन्सीले एएफपीले सरकारी बजेट रिपोर्टलाई उद्धृत गर्दै चीनले ७.१ प्रतिशत रक्षा बजेट बढाएको उल्लेख गरेको छ । समाचार अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको छ । यसअघि सन् २०२१ मा […]

चीनद्वारा रक्षा बजेट ७.१ प्रतिशतले बढाउने घोषणा

चीनले  सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ । अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७,५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनमा जनाइएको छ ।चीनको राज्य संचालित ग्लोबल टाइम्स अखबारको अंग्रेजी वेबसाइटले सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञहरूको भनाइ उद्धृत गरेको छ । यसअघि २०२१ को मार्चमा चीनले रक्