शंकर पोखरेलले बहिनी मेनकाको नाम एक नम्बरमा राखे, यी हुन् एमालेका समानुपातिक उम्मेदवार

नेकपा एमालेका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेललाई राखिएको छ ।