खोप लगाएका विदेशी पर्यटकले अनअराइभल भिसा पाउने

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा सुविधा दिने भएको छ।

सम्बन्धित सामग्री

दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय

काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश आज्ञा (भिसा) प्राप्त गर्न प्रवेश विन्दुमा दुवै खोप लगाएको १४ दिन पुगेको प्रमाण, ७२ घन्टा अघिको कोभिडको नेगेटिभ रिपोर्ट, होटल बुकको प्रमाण, पर्वतारोहरण र पदयात्राको […]

अनअराइभल भिसा खुलेसँगै पर्यटन क्षेत्रमा चहलपहल

काठमाडौं : करिब दुई वर्षदेखि ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ। सरकारले कोराना भाइरसविरुद्धको खोप लगाएका नागरिकलाई नेपालमा अनअराइभल भिसा खुला गरेसँगै पर्यटन क्षेत्रमा चहलपहल बढेको हो। यसअघि नै पर्यटन व्यवसायीले नेपालमा कोरोनाको जोखिम कम भएकाले पर्यटन क्षेत्रलाई सहजीकरण गर्न माग गर्दै आएका थिए।केही दिनअघि मन्त्रिपरिषद् बैठकले खोप लगाएको १४ दिन पुगेका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको थियो। सरकारले  सो निर्णय गरेसँगै पर्यटन क्षेत्रमा नयाँ उत्साह द

विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा खुल्यो

सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै सरकारले विदेशी पर्यटकह

पर्यटकलाई अनअराइभल भिसा खुल्यो

काठमाडौँ । सरकारले कोभिड संक्रमणका कारण रोक लगाएको अनअराइलल भिसा सर्तसहित खुला गरेको छ । संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) पाउने छन् । यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी […]

खोप लगाएका विदेशी पर्यटक नेपाल आउन पाउने

काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो । शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने […]

पर्यटकका लागि फेरि खुल्यो अनअराइभल भिसा

काठमाडौँ- सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ। यसबारे औपचारिक निर्णय भने बुधबार हुने एक सरकारी निकट स्रोतले जानकारी दिएको छ। सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो। यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका […]

पर्यटकलाई ‘अनअराइभल भिसा’ मै नेपाल आउन दिन माग

काठमाडौँ – पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन्। नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएयसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति […]

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् ।नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् ।पर्

खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन व्यवसायीको माग

पिसिआर रिपोर्ट र खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाहरूले माग गरेका छन् । व्यवसायीहरूले पर्यटकलाई लगाएको क्वारेन्टाइनको व्यवस्थासमेत हटाएर नेगेटिभ रिपोर्टका आधारमा घुम्न पाउने व्यवस्था गर्नसमेत माग...