महानगरको चार वर्ष :ठूला योजना अझै अधुरा

विकास निर्माणका ठूला योजना निर्माण पूरा नहुँदै भरतपुर महानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिने भएको छ । साना योजना सम्पन्न गरे पनि महानगरका गौरवका आयोजना सम्पन्न नहुँदै वर्तमान जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिने भएको हो ।