बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्ने ५६ वर्षीय डल्ले कामी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो । २०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले उनलाई १० लाख […]

सम्बन्धित सामग्री

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको छ । बर्दियाको बार बर्दिया नगरपालिका–१ जमुनिया घर भई हाल काठमाडौँ–३१ नयाँ बानेश्वरमा बस्दै आएका ३४ वर्षीय दिनेश भक्त वलीलाई पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७८ फागुन १६ र १७ गते बैङ्किङ कसूरमा दोषी ठहर गर्दै […]

बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्त पक्राउ

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका ९ घर भई हाल काठमाडौँस्थित सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँस्थित तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै […]

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख रकम जरिवाना र पीडितलाई भराउनुपर्ने फैसला भएपछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ घर भएका ६७ वर्षीय कृष्णबहादुर थापालाई वीरगञ्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।रवीन्द्र थापाको जाहेरीमा उच्च अदालत पाटनले कृष्णबहादुर विरुद्ध २०७७ मंसिरमा १ करोड २५ लाख बिगो र ७५ लाख जाहेरवालालाई भराउने फैसला गरेको थियो । बैङ्किङ कसुरको सो मुद्दामा उनलाई अदालतले १७ दिन कैद तोकेको थियो