माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सप्तरीका आगलागी पीडित ११ घरपरिवारलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग गरेको छ । सप्तरीको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेगंरीका आगलागी पीडित ११ घरपरिवारलाई राहत सहयोग गरेको हो । २८ फागुनमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकद्वारा आगलागी  पीडितलाई सहयोग

माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागी पीडितलाई सहयोग गरेको छ । जिल्लाको माहुली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.४ स्थित टेगंरीमा भएको आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको हो । फागुन २८ मा भएको आगलागीबाट  ११  घर परिवार प्रभावित भएका थिए । उनीहरुलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरिएको बैंकले जनाएको छ ।  उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन  गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ का उप प्रमुख