तालिबानले भन्यो : देश छाडेर भाग्नेको घर भाडामा दिन्छौं

१४ असोज, काठमाडौं । तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरुको घर भाडामा दिइने बताएको छ । यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइने तालिबानले बताएको छ । तालिबानले बुधबार अरबी भाषाको ट्वीटर एकाउन्टबाट यस्तो घोषणा गरेको हो । अफगानिस्तानमा अहिले गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले यस्तो घोषणा गरेको हो । तालिबानले अहिले मुलुक […]

सम्बन्धित सामग्री