काँग्रेस नेता भण्डारीको निवासमा ग्याँस सिलिन्डर विस्फोट, दुई घाइते

गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद काँग्रेस नेता डा. चन्द्र भण्डारको बुद्ध नगर काठमाडौँस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा पोलेर उहाँ र उहाँकी आमा गम्भीर घाइते भई हाल कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ ।

सम्बन्धित सामग्री

सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु

निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।

कारमा ग्याँस सिलिन्डर पड्किँदा सात पाकिस्तानीको मृत्यु, १४ घाइते

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिवार एउटा ठूलो दुर्घटना भएको छ । पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन्। यसबाट सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटना बारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिँदै सात […]

गोलबजारमा ग्याँस सिलिन्डर विस्फोट, पसल जल्यो

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ४ स्थित एक होटलमा ग्याँस विस्फोट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ । जोगी साहले सञ्चालन गरेको होटलमा ग्याँस सिलिन्डर पड्केर आज बिहान आगलागी भएको हो । आगलागीबाट होटल भएको घर र भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । ‘आज बिहान होटल खोलेर ग्याँस बालेलगत्तै आगो लागेर […]

रानीवनस्थित फर्निचर उद्योगमा लागेको आगो नियन्त्रण: पाँच ग्यास विस्फोटपछि आगलागी

काठमाडौं। नागार्जुन नगरपालिकाको रानीवनस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। पाँचवटा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको प्रहरीले जनाएको

नेता भण्डारीलाई उपचारका लागि दिल्ली लगिँदै

ग्याँस सिलिन्डर विस्फोट भई घाइते हुनु भएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । एयर कार्गोबाट उहाँलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।