नागरिकता विधेयकमा भोटिङ सुरु

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमा मतदान सुरु भएको छ।  नेकपा एमालेका २८ भन्दा बढी सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि मतदान सुरु हुन लागेको हो। एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउनुपर्ने अथवा संसदीय समितिमा पठाएर पुनर्विचार गर्नुपर्ने माग गरेको थियो।  एमाले सांसद विशाल भट्टराईले राष्ट्रप्रमुखले पुनर्विचार गर्नका […]