RajdhaniDaily.com | काठमाडौं । नेपाल वायुसेवा निगममा मलेसियाको क्वालालम्पुरमा चालक दलका सदस्य राख्ने होटल छनोटका क्रममा विवादित सम्झौतामा हस्ताक्षर गरेका निगमको अपरेसन्स -
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। वडा तहको अधिवेशनपछि कांग्रेसको महाधिवेशन प्रक्रिया अब गाउँपालिका र नगरपालिकामा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो। कांग्रेसको परिमार्जित कार्यतालिकामा गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते गर्ने उल्लेख छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक अधिकांश वडामा नेतृत्व चयन सम्पन्न भइसकेको […]
७ असोज, काठमाडौं । नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस …
असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। […]
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिर १५ गतेभित्र सवारी सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी काम गरिरहेको जनाएको छ। आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ। हाल सडकको पिच सकेर रङरोगन […]