सरकारी गाडीमा जीपीएस जडान गर्दै चन्द्रगिरि नगरपालिका

१८ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका गाडीहरुमा जीपीएस ट्रयाकिङ उपकरण जडान गर्ने भएको छ । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउने उदेश्यका साथ जीपीएस जडान गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिए । ‘यो उपकरण जडान पछि बिदाका दिन सरकारी गाडीको प्रयोगमा नियन्त्रण आउने विश्वास लिएका […]

सम्बन्धित सामग्री

दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ र ललितपुरमा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुंगलमा बा५ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ ।

घर पुर्‍याइदिने भन्दै ‘टिपर चालकबाट किशोरी बलात्कृत’

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक टिपर चालक काठमाडौंको कलंकीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका रा१ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढेर आएकी ती किशोरीलाई घर पु¥याइदिने भन्दै बहाना बनाई चन्द्रगिरि नगरपालिका–७,...

किशोरी बलात्कार गरी फरार भएको आरोपमा टिपर चालक पक्राउ

२८ असार, काठमाडौं ।  किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्‍याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै […]

काठमाडौंमा रोकिराखेको माइक्रोमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका–७ स्थित सडकछेउमा रोकिराखेको माइक्रोबसमा गए राति मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाटको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको जनाइएको छ । थानकोट चेकपोस्टबाट चन्द्रागिरितिर जाँदै...

१२ केजी चरेस लिएर अटोमै मकवानपुरबाट चन्द्रागिरि

हेटौंडा : मकवानपुरका थाहा नगरपालिका ७ को खर्क स्थित लागुऔषध १२ केजी चरेस प्रहरीले बरामद गरेको छ। थाहा नगरको चित्लाङ तर्फबाट चन्द्रगिरि नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटोमा शनिबार साँझ चरेस भेटिएपछि प्रहरीले तीन जनासहित नियन्त्रणमा लिएको हो।   चरेससहित अटोमा सवार थाहा–७ महा...

https://www.onlinekhabar.com/2020/07/881121

२८ असार, काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका–८ कल्याणपुरस्थित साउनेपानीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ बरभञ्याङका २७ वर्षीय हरिबहादुर मोक्तान र सोही गाउँपालिका वडा नम्बर २ डाँडाखर्क बस्ने २७ …

संक्रमित बालकलाई काठमाडाैं लगेका एम्बुलेन्स चालकको स्वाब संकलन

बारा : बाराको निजगढबाट कोरोना संक्रमितलाई काठमाडौं पुर्‍याएर फर्किएका एम्बुलेन्स चालककोआइतबार स्वाब संकलन गरिएको छ। दोलखा घर भई काठमाडौंको चन्द्रगिरि नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय कोरोना संक्रमित बालकलाई उनले काठमाडौं लगेका थिए। निजगढ नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई त्यसपछि निजगढ नगर उद्...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।