इजरायली राजदूत हानानद्वारा सांसद एकनाथ ढकालसंग भेट

काठमाडौं, ६ असार। नेपालका लागि इजरायली राजदूत हनान गोडेरले नेपाल परिवार दलका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल संग भेट गर्नु भएको छ। सांसद ढकालको सचिवालयमा भएको भेटमा दुइ मित्र राष्ट्र बिचको बहुआयमिक सम्बन्धको बारेमा छलफल भएको छ। सांसद ढकालले नेपाल र इजराएल बीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर कृषि, शिक्षा, […]