डिसहोमको नयाँ अफर

डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिनाको सुविधा पाउने बताएको छ । ग्राहकहरूको मागलाई सम्बोधन गर्दै यस अफर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको हो । यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यो […]

सम्बन्धित सामग्री

डिसहोमको ‘लक्की ड्र’मार्फत खड्का र घर्तीले जिते एक लाख

काठमाडौं । डिसहोमको नयाँ अफर ‘लक्की ड्र’को विजेताको नाम सार्वजनिक गरेको छ । यो हप्ता रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँका ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले एक लाख जितेका छन् । नमुना स्याटलाइट प्रालि डिलर अन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र एलेक्ट्रोनिक्सका डिलर दाई चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले ‘लक्कि ड्र’मा सहभागी हुने...