सर्वोच्चको फैसलाले समस्त जनता र संविधानको जित : सभामुख

सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसलाले समस्त जनता र संविधानको जित भएको बताएका छन् ।

सम्बन्धित सामग्री

संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी हुनुभएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो । “देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान …

‘संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ’

काठमाडौँ,२५ कार्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए । “देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र […]

संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धन काठमाडौँ क्षेत्र नं -१ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए। ‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान […]

देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौँ महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक […]

संविधानको सफल कार्यान्वयनका लागि गठबन्धन : विमलेन्द्र निधि

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित बताएका हुन् । संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाई छ । उनले मंसिर ४ को चुनाबमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरू उठाएको जिकिर गरे । […]

‘गाउँ-गाउँमा सिंहदरबार’को अवधारणा साकार पार्न कांग्रेसको जित आवश्यक : नेता सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयन र गाउँगाउँमा सिंहदरबारको अवधारणा साकार गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन्।  आज मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता...

सर्वोच्चको फैसलाले जनताको जित र संविधानको रक्षा भयो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुनस्र्थापना गर्ने...

सर्वोच्चको फैसलाले नेपाली जनताको जित भयो, न्यायालयको गरिमा बढ्यो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले नेपाली जनताको जित भएको बताएका छन् । सर्वोच्चको फैसलापछि भिडियो सन्देश जारी गर्दै प्रचण्डले न्यायालयको गरिमा बढेको बताएका छन् ।  संविधानको अन्तिम...

बादललाई पराजित गरेपछि देवकोटाले भने : संविधानको जित भयो

हेटौंडा : वाग्मती प्रदेशबाट राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन उम्मेदवार डा खिमलाल देवकोटा विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलाई पराजित गर्दै देवकोटा राष्ट्रियसभामा पुगेका छन्। जितपछि प्रतिक्रिया दिँदै देवकोटाले आफ्नो विजय सिंगो संविधानको विजय भएको बताएका छन्। उनले भने, 'संविधान र संघीयता पक्षधरको विजय हो। विपक्षी दलहरुको पनि सहयोगमा…