मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौँ – आज १८ डिसेम्बर अर्थात् २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदैछ। पछिल्लो समय नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्या बढ्दो छ। भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासीको संख्या पनि रोकिएको छैन । नेपालबाट बिदेसिएका […]