काठमाडौं । सुशील श्रेष्ठ स्टारर प्रतीक्षित एक्सन-ड्रामा ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक प्रस्तुत गर्छ ।
सोमबार छठ पर्वको अवसरमा सार्वजनिक टिजरमा अभिनेता श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
भ्रष्टाचार, बेथिती, अन्याय …
१० कात्तिक, काठमाडौं। नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरेको छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा तोडफोडसँगै आगजनी भएको थियो ।
एमालेले आगामी मंसिर २७, २८ …
१० कात्तिक, काठमाडौं । सुशासनविद् काशिराज दाहालले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनका नजरमा भ्रष्टाचार र भ्रष्टाचारजन्य कार्य हुन सक्ने क्षेत्र अन्तर्गतका सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सुशासनको …
बच्चालाई गाउँ लैजान पनि तीन ठेकी तेल लगाउनु पर्छ। मोबाइल र इन्स्टाको लत अनि होमवर्कको चाप छँदै छ। यस कारण घर छाड्न मान्दैनन्। साथै उता गाउँमा न उनीहरूको कोही साथीभाइ भेटिन्छन्। गाउँघर बिर्सिए, लगाव छैन।
१० कात्तिक, काठमाडौं । तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ ।
जुडोमा समिताले महिला ४४ केजीमुनि …