रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद जानकीप्रसाद यादवले अख्तियारले मुद्दा दर्ता यो सबै मलेसियाबाट काठ ल्याउने गिरोहले गरेको खेल भएको र यसमा कोही दोषी नभएको दाबी गरेका छन् । मुद्दा दर्ताको समाचार सार्वजनिक भएपछि यादवले मङ्गलवार नेपाल प्रेससँग कुरा गर्दै भने ‘सार्वजनिक रूपमा गरेका काम हुन्, एक फूट काठ कसैले बेचेको छैन, देशभरिको साझेदारीको […]