लोप हुँदै राना थारू समुदायका होलीका गीत

राजेन्द्र पनेरु कञ्चनपुर : कञ्चनपुर र कैलालीमा बसोवास गर्दैै आएका राना थारू समुदायका मौलिक होली गीत लोप हुँदै गएका छन्। युवायुवती मौलिक गीतका सट्टा आधुनिकतातर्फ आकर्षित भएकाले पुराना गीहरू हराउँदै गएका छन्। होलीको अवसरमा राना थारू समुदायका मानिस परम्परागत पहिरनमा सजिएर भगवान श्रीकृष्ण र राधिकासँगको...