Janakpur, Dec 3: The resignation tendered by Chief Minister of Madhes Province, Saroj Kumar Yadav, before Province Chief Surendra Labh Karna, has been approved.
मोरङ। मोरङको बेलबारी ७‚ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज (बुधबार) दिउँसो बाहुनी बजारनजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो। को.२त ९६१३ नम्बरको ट्याक्टरमा चढेका चारजनामध्ये […]
१७ मंसिर, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीमध्ये चार जनाले स्पष्टीकरण बुझाएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मंगलबारसम्म अध्यक्ष र तीन सदस्यले स्पष्टीकरण बुझाएका हुन् ।
समितिले प्रभावकारी रूपमा काम गर्न …
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सका ओपनर डी आर्सी सर्टले अर्धशतक प्रहार गरेका छन् । सर्टले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५१ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।